काठमाडौं, २३ फागुन । लगातार ५ दिनदेखि घटिरहेको सेयर बजार आज भने बढेको छ । साताको तेस्रो दिन आज १४ दशमलव ४१ अंकले बढेको बजार १९५२.६६ बिन्दुमा रोकिएको छ । यो शून्य दशमलव ७४ प्रतिशतको वृद्धि हो । मंगलबार २६१ धितोपत्रको २४ हजार ३७३ वटा कारोबारबाट ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच हुँदा […]