म कोरोनाविरुद्धको भ्याक्सिन लगाउँछुः योगगुरु रामदेव

एजेन्सी।कोरोना कहर सुरु भएसँगै एलोपेथी चिकित्सा पद्धतिमाथि आक्रामक वक्तव्य दिँदै आएका भारतीय योगगुरु रामदेवले अन्ततः कोरोनाविरुद्धको भ्याक्सिन लगाउने घोषणा गरेका छन्। उनले आफू भ्याक्सिन लगाउन तयार रहेको र अरुलाई पनि लगाउन अनुरोधसमेत गरेका छन्। त्यतिमात्र होइन एलोपेथी चिकित्सकमाथि नानाथरी आरोप लगाउँदै आएका उनले ‘असल डाक्टर देवदूत’समान हुने बताएका छन्। उनले आयुर्वेदका साथै भ्याक्सिन पनि लगाउन अपिल गरेका हुन्।

सम्बन्धित सामग्री

चन्द्रागिरि डाँडामा बाबा रामदेव

चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव । तस्बिर - रासस

योग भवन बनेपाको उद्घाटन कार्यक्रममा योगगुरु रामदेव र आचार्य बालकृष्ण

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं। ५ स्थित बनेपामा निर्माण गरेको योग भवनको उद्घाटन कार्यक्रममा सहभागि भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्ण लगायतका अतिथिहरु ।  तस्वीर  पेमा लामा, रासस

योगगुरु रामदेव र आचार्य बालकृष्णलाई विद्यार्थीको आठबुँदे मागपत्र

बनेपा : भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर काभ्रेका विद्यार्थीले आठबुँदे मागपत्र बुझाएका छन्।काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थित आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरमा अध्ययनरत विद्यार्थीले उक्त मागपत्र बुझाएका हुन्।रामदेव र बालकृष्ण उक्त आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमन गर्न त्यहाँ पुगेका थिए।कलेज प्रशासनले विभिन्न बहानामा कलेज बन्द गर्ने र विश्वविद्यालयलाई तिर्नुपर्ने रकम नतिरेका का

पशुपतिमा योग शिविरको आयोजना गरिँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार बिहान ५ बजे पशुपति नाथ क्षेत्र स्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिने भएको छ । उक्त योग शिविरमा  मन्त्री प्रेमबहादुर आलेसहित भारतीय योगगुरु रामदेव तथा आचार्य बालकृष्णको उपस्थिति रहने मन्त्रालयले जनाएको छ ।आइतबार नै मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपति नाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको मन्त्रालयका सह–सचिब डा.टोकराज पाण्डेयले बताए। उनले भने, “स्व

चन्द्रागिरि डाँडामा योगगुरु रामदेव र आचार्य बालकृष्ण (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव र पतञ्जलि योगपीठका गुरु आचार्य बालकृष्ण । तस्बिरः रासस

चन्द्रागिरिमा योगगुरु रामदेवले दिए प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका हुन् । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले स्वागत गरेका थिए । रामदेव बाबा र पतञ्‍जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका हुन् । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक

योगगुरु रामदेव र आचार्य बालकृष्ण तीन दिने नेपाल भ्रमणमा

भारतीय योगगुरु रामदेव र पतञ्जली योगपीठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आइपुगेका छन् ।

काठमाडौँ आउनेबित्तिकै रामदेव प्रचण्डपत्नी सीतालाई भेट्न खुमलटार पुगे

काठमाडौँ-  काठमाडौंमा शुक्रबार हुने पतञ्जली योगपीठको कार्यक्रममा सहभागी हुन भारतीय योगगुरु रामदेव बुधबार काठमाडौं आइपुगेका छन्। रामदेवसँग पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण पनि छन्। बिहीबार नै दुई आध्यात्मिक च्यानल समेत सुरु गर्ने कार्यक्रम रहेको योगपीठका एक अधिकारीले जानकारी दिए। पतञ्जली योगपिठ नेपालका अध्यक्ष शालिग्राम सिंहका अनुसार शुक्रबार नै स्वदेशी समृद्धि कार्ड कार्यक्रमसमेत सुरु गरिनेछ। योगगुरु रामदेव […]

म कोरोनाविरुद्धको भ्याक्सिन लगाउँछुः योगगुरु रामदेव

एजेन्सी।कोरोना कहर सुरु भएसँगै एलोपेथी चिकित्सा पद्धतिमाथि आक्रामक वक्तव्य दिँदै आएका भारतीय योगगुरु रामदेवले अन्ततः कोरोनाविरुद्धको भ्याक्सिन लगाउने घोषणा गरेका छन्। उनले आफू भ्याक्सिन लगाउन तयार रहेको र अरुलाई पनि लगाउन अनुरोधसमेत गरेका छन्। त्यतिमात्र होइन एलोपेथी चिकित्सकमाथि नानाथरी आरोप लगाउँदै आएका उनले ‘असल डाक्टर देवदूत’समान हुने बताएका छन्। उनले आयुर्वेदका साथै भ्याक्सिन पनि लगाउन अपिल गरेका हुन्।

फेरि पनि विवादमा रामदेव, पक्राउ गर्न डाक्टरहरुको माग

१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]