पहाडीसहित ६ अनुवादक सम्मानित

वरिष्ठ साहित्यकार रामबहादुर पहाडीसहित ६ स्रष्टालाई ‘नेपालीमा रुसी साहित्य अनुवाद सम्मान’बाट सम्मानित गरिएको छ । नेपाल रुस साहित्य समाज र रुसी केन्द्रद्वारा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पहाडीसहित गोपीरमण पराजुली, होमर...

सम्बन्धित सामग्री

बनेपामा जनमतले गर्‍यो प्रतिभाहरुको सम्मान

काभ्रे।  जनमत वाङ्मय प्रतिष्ठान नेपाल काभ्रेले २०७७ र २०७८ का सम्मानित प्रतिभाहरु सम्मानित गरेको छ । नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि अभि सुवेदीले प्रतिभाहरुलाई सम्मान गर्नु भएको थियो । अध्यक्ष वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकाहरुको जमघट थियो । साहित्यकारहरुले कविता मार्फत देश, परिवेश र समग्र वस्तुस्थितिका बारेमा चोटिलो प्रहार गरेका […]

भारतीय चर्चित कवि अमृता प्रीतमका कविता नेपाली भाषामा सार्वजनिक

काठमाडौँ – पद्म विभूषणले सम्मानित भारतीय चर्चित कवि अमृता प्रीतमका कविताहरू नेपालीमा सार्वजनिक भएको छ। कवि रीमा केसीको अनुवादमा इन्डिगो इन्क प्रालिले ‘अमृता प्रीतमका छानिएका‌ कविता’पुस्तक शनिबार सार्वजनिक गरेको‌ हो। अनुवादक कवि केसीसहित तुलसी दिवस, भूपाल राई र ज्योति जङ्गलले शनिबार सर्वनाम थिएटरमा एक कार्यक्रमकाबीच संयुक्त रूपमा साे पुस्तकको लोकार्पण गरेका हुन्। पञ्जावी भाषाको पहिलो […]