कुसुम पराजुली -
अहिले हाम्रो देश नेपाल धारा ७६(५) को वरिपरि घुमिरहेको छ। प्रधानमन्त्रीको सिफारिसमा दोश्रो पटक संसद विघटन भएपश्चात त्यसका विरुद्ध संसद पुनर्स्थापनाको दर्जनौ रिट निवेदनसहित हाल यो संवैधानिक इजलासको विषय भएको छ। सम्मानित अदालतले त्यसको छिनोफानो गर्ने नै छ। तर, आम जनतालाई धारा ७६(५) बारेमा र यससँगै अन्य…