संक्रमित घट्दै, निको हुने बढ्दै

काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । २८ वैशाखमा एकैदिन सबैभन्दा उच्च ९ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकामा यो संख्या क्रमिक घटेर दैनिक ४ हजार ५ सयको हाराहारीमा पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक साताको संक्रमणदर आधार मान्दा दैनिक संक्रमित घटेको देखिएको छ । गत सोमबार ७ हजार ४ सय २५ जनामा संक्रमण देखिएको थियो । यस्तै, मंगलबार ८ हजार ६ सय ३६, बुधबार ६ हजार ७ सय १४, बिहीबार ६ हजार ९ सय ३९ जनामा संक्रमण देखिएको थियो ।स्वास्थ्य मन्त्र

सम्बन्धित सामग्री

विश्वभर कोरोना निको हुनेको दर बढ्दै

काठमाडौं – विश्वभर कोरोना भाइरसको नयाँ संक्रमित थपिनेभन्दा निको हुने दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४६ हजार संक्रमित थपिँदा २३ लाख ६५ हजार निको भएका छन्। योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४२ करोड ९७ लाखभन्दा धेरै भएको छ। जसमध्ये ३५ करोड ८२ लाख निको भएका छन्। […]

विश्वभर एकै दिन थपिनेभन्दा निको हुने ४ लाख धेरै

काठमाडौँ – विश्वभर थपिने कोरोना संक्रमितभन्दा करिब ४ लाख बढी कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १४ लाख ८१ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या १८ लाख ५० हजार २१७ छ । पछिल्लो साता कोरोना संक्रमित हुनेभन्दा निको हुनेको दैनिक संख्या बढ्दै गएको छ । मृत्यु हुनेको संख्या पनि घट्न […]

विश्वभर कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै

काठमाडौं – विश्वभर नयाँ कोरोना संक्रमित थपिनेभन्दा निको हुने संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् भने २४ लाख ५८ हजार ६३६ जना निको भएका छन्। कोरोनाको तथ्यांक अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार योसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ३९ करोड ७८ लाख ७६ हजार नाघेको छ। […]

कोरोना संक्रमित बढ्दै, पछिल्लो २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् । यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन ।  हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् । यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार सोम

संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक

काठमाडौं । दुई सातायता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुने दर अत्यधिक रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९ जेठ २०७८ यता दैनिक संक्रमित संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या अत्यधिक रहेको पाइएको हो ।२९ जेठमा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएकोमा ६ हजार २ सय ९५ जना संक्रमणमुक्त भएका थिए । त्यसयता दैनिक थपिने संक्रमितभन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । २ सातामा ३८ हजार ६ सय ९० जनामा संक्रमण पुष्टि हुँदा ५५ हजार ५ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्र

प्रदेश १ मा ७१३ जना कोरोना संक्रमणमुक्त, ४२७ संक्रमित थपिए, १२ को मृत्यु

मोरङ – प्रदेश १ मा कोरोना संक्रमित निको हुने क्रम बढ्दै गएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ७ सय १३ जना बिरामी संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३ सय ४६ महिला र ३ सय ६७ पुरुष रहेका छन्। यससँगै प्रदेशभर संक्रमणमुक्त हुने संख्या ५७ हजार ८ सय ५८ जना छन्। अर्कोतर्फ मन्त्रालयका अनुसार […]

थप २ हजार ४ सय १ जनामा संक्रमण, निको हुने दर बढ्दो

काठमाण्डाै – नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरु निको हुने क्रम लगातार बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज निको हुने दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।गएको २४ घण्टामा ३ हजार ६ सय ६० जनाले कोरोनालाई जितेका छन् । यस्तै यो अवधिमा २ हजार ४ सय १ जनालाई संक्रमण भएको पुष्टि भएको छ । सात हजार १० जनाको पीसीआरबाट परीक्षण गर्दा एक हजार ६ सय ८८ जनामा संक्रमण पाइएको छ भने ४ हजार ६ सय ८६ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सात सय १३ जनामा संक्रमण पाइएको छ ।यस्तै गएको २४ घण्टामा कोरोनाका कारण थप ३४ जनाको ज्यान गएको...

भारतमा फेरि बढ्दै संक्रमित, ३ हजार ८४१ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ११ हजार २७५ नयाँ संक्रमित फेला परेका छन् । यही अवधिमा २ लाख ८२ हजार ९२४ जना निको भएका छन् थप ३ हजार ८४१ जनाको मृत्यु भएको छ ।पछिल्लो दुई दिनमा भारतमा नयाँ संक्रमितको संख्या पुनः बृद्धि देखिएको छ । यसअघि २४ मेमा १.९५ लाख संक्रमित फेला परेका थिए भने २५ मेमा २.०८ लाख संक्रमित थपिएका थिए ।नयाँ संक्रमित भन्दा निको हुने संख्या बढ्दा सक्रिय संक्रमितको संख्यामा भने गिरावट आएको छ । बुधबार ७५ हजार ६०१ सक्रिय संक्रमित कम भएका छन् । पछिल्लो दिन २६ राज्य नयाँ संक्रमितभन्दा निक

बाँकेमा निको हुने बढ्दै, एक सातामा ८१७  जनाले जिते कोरोना

बाँके : कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेका बेला बाँकेमा उपचाररत कोरोना संक्रमित निको हुने क्रम पनि बढ्दै गएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  बाँकेका अनुसार पछिल्लो १ हप्तामा जिल्लाका ८ सय १७ जना संक्रमित संक्रमणमुक्त भएका छन्।यसरी संक्रमणमुक्त हुनेहरूमा अधिकांश होम आइसोलेसनमा बसेका संक्रमित हुन्। कोरोना पुष्टि भएको १० दिनपछि लक्षण चिन्ह देखिएको बिरामीलाई उपचारमा लैजाने र लक्षण चिन्ह नदेखिएकालाई संक्रमणमुक्त भएको मानिने गरेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन क