काठमाडौं, ७ माघ । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले मुलुकका धेरैजसो पद झापाली नेताहरुले पाउनु संयोग मात्र भएको बताएका छन् । ‘प्रमुख पदहरुमा झापाली नै पर्नुपर्छ भन्ने छैन । योग्यतम मान्छे छनोट हुँदा जुन जिल्लाको पनि पर्न सक्छ नि । झापा जिल्ला वामपन्थी राजनीति अग्रणी र उद्भव स्थल हो । सभामुख देवराज घिमिरे […]