वीरमा प्रत्यारोपणका लागि निकालिएको मिर्गौला अयोग्य, अस्पतालमा तनाव

काठमाडौँ- चिकित्सकले दाताबाट मृगौला झिकिसकेपछि वीर अस्पतालमा तनाव भएको छ । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको भए पनि प्रत्यारोपणका लागि अयोग्य भएकाले अस्पतालमा तनाव भएको हो  । ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तयारी गरेकी थिइन् । मिर्गौला प्रत्या...

सम्बन्धित सामग्री

प्रत्यारोपणका लागि दाताबाट झिकिएको मिर्गौला चिकित्सकले छाडेर हिँडेपछि...

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि दाताको शरीरबाट मिर्गौला झिकिसकेपछि चिकित्सकले प्रत्यारोपण नगरी छाडेर हिँडेको घटनामा अस्पतालले छानबिन समिति गठन गरेको छ।प्रत्यारोपण गर्न दाताको शरीरबाट झिकिएको मिर्गौला बिरामीको शरीरमा प्रत्यारोपण नगरी शल्यक्रियामा सहभागी डाक्टर हिँडेपछि अस्पतालमा तनाव उत्पन्न भएको थियो। उक्त घटनाको छानबिन गर्न समिति गठन गरिएको अस्पतालका निमित्त निर्देशक प्राडा भूपेन्द्रकुमार बस्नेतले बताए।छानबिन सम

दाताबाट निकालेको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव

३ कात्तिक, काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया […]