दाताबाट निकालेको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव

३ कात्तिक, काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । चिकित्सकले दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपणका लागि योग्य नभएको बताएका छन्, तर बिरामीका आफन्तले चिकित्सकीय लापरबाही भन्दै विरोध गरेका छन् । मंगलबार धादिङका ३२ वर्षीया एक महिलाको मिर्गौला प्रत्यारोपणको तयारी भएको थियो । ती महिलालाई उनकी ५८ वर्षीया […]

सम्बन्धित सामग्री

कलेजो प्रत्यारोपणमा फड्को

हालसम्म नेपालमा मिर्गौला र कलेजोबाहेक अन्य अङ्गको प्रत्यारोपण हुन सकेको छैन । मिर्गौला र कलेजो प्रत्यारोपणको इतिहास पनि धेरै लामो छैन । नेपालमै पहिलो पटक सन् २००८ मा वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको हो । सरकारले १२ वर्षअघि मानिसको अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्‍यो । हाल उक्त केन्द्र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको नामबाट सञ्चालित छ । सुरुमा उक्त केन्द्रबाट मिर्गौला प्रत्यारोपण गर्न सुरु गरियो । बिस्तारै नेपालमा कलेजो प्रत्यारोपण हुन थाल्यो । मानिसको अङ्ग प्रत्यारोपण आफैँमा जटिल चिकित्सकीय विषय हो । त्यसमा पनि कलेजो प्रत्यारोपण धेरै जटिल मानिन्छ तर नेपालमा कलेजो प्रत्यारोपणले गति लिँदै गएको छ । कलेजो प्रत्यारोपणमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख हुँदै गएको छ ।

मिर्गौला प्रत्यारोपण प्रकरण : वीर अस्पतालले बिरामीको सबै उपचार नि:शुल्क गर्ने

३ कात्तिक, काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा वीर अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा भएको छलफलपछि अस्पतालले ती बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने सहमति भएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले जानकारी दिए […]

प्रत्यारोपण गर्न निकालिएको मिर्गौला डाक्टरले छाडेर हिँडेपछि वीरअस्पतालमा तनाव

काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न निकालिएको मिर्गौला प्रत्यारोपण नगरी सर्जन अस्पतालबाट डाक्टर बाहिरिएपछि वीर अस्पताल तनावग्रस्त बनेको छ । डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठ बिरामीका आफन्त र अस्पतालमा समेत जानकारी नगराई हिँडेपछि तनाव उत्पन्न भएको हो । गत मंगलबार धादिङको गल्छी गाउँपालिका–२, कल्लेरीकी ३५ वर्षीया चमेली गैरेलाई उनकै ५८ वर्षीया सासूले मिर्गौला दिने […]

प्रत्यारोपण गर्न निकालिएको मिर्गौला डाक्टरले छाडेर हिँडेपछि वीरमा तनाव

काठमाडौं । बुहारीमा प्रत्यारोपण गर्न निकालिएको सासूको मिर्गौला प्रत्यारोपण नगरी सर्जन अस्पतालबाट बाहिरिएपछि वीर अस्पताल दुई दिनयता तनावग्रस्त बनेको छ । डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठ बिरामीका आफन्त र अस्पतालमा समेत जानकारी नगराई हिँडेपछि तनाव उत्पन्न भएको हो । गएको मंगलबार उनीहरू वीर अस्पतालबाट हिँडेका थिए । उनीहरू धादिङको...

मिर्गौला प्रत्यारोपणमा हुँदैछ स्वदेशकै भर

नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएपछि नियमित रूपमा अङ्ग प्रत्यारोपण हुन थालेको हो । वीर अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण भएपछि सरकारले मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरको दूधपाटीमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ ( हाल ः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) को स्थापना ग-यो ।