नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले पारा तेक्वान्दो खेलाडीलाई खेलसामग्री प्रदान गरेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमबीच तीन जना खेलाडीलाई खेलसामग्री प्रदान गरिएको हो।
काठमाडौं (हाम्रो खेलकुद) – गोठाटार तेक्वान्दो डोजाङले पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामालाई शनिबार नगदसहित सम्मान गरेको छ । डोजाङकै आयोजनामा भएको प्रथम उपत्यकाव्यापी जुनियर तेक्वान्दो प्रतियोगिताको समापनका अवसरमा दुवै सम्मानित भएका हुन् । गत डिसेम्बर ८ देखि १० तारिखसम्म भएको रियाड– २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राँ पि फाइनल (जि १०) […]
३१ साउन, काठमाडौं । दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता तेक्वान्दो खेलाडी आयशा शाक्य नेपालको पहिलो महिला पारातेक्वान्दो प्रशिक्षक बनेकी छन् । आइतबारदेखि तीन दिनसम्म पारा तेक्वान्दो लेभल टू कोर्ष पूरा गरी विश्व तेक्वान्दो महासंघले मंगलबार उनलाई पारा तेक्वान्दो प्रशिक्षकको प्रमाणपत्र दिएको छ । उनले सन् २०२० मा लेभल वान कोर्ष पूरा गरेकी थिइन् । विश्व […]
काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]
२६ फागुन, काठमाडौं । चौथो प्रेसिडेन्ट कप एसियन रिजन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार इरान जाने भएको छ । नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघले बिहीबार बिदाइ गरेको छ । नेपाली टोलीमा पारा तेक्वान्दो खेलाडी सृजना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा छन् । पारा तेक्वान्दोको के ४४ विधाकी सृजनाले तेहरानमा ५२ केजीमूनि […]
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो खेलाडीको टोलीले टोकियो पारालिम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई सम्मानित गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै राािष्ट्रय तेक्वन्दो टोलीले पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई […]
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तर्फबाट टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउने पारा तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघ अन्तर्गतको पारा तेक्वान्दो समितिले बिदाइ गरेको छ । समितिका संयोजक कासिम मियाँले आज एक कार्यक्रममाझ पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई बिदाइ गरेका हुन् । मियाँले पारालिम्पिकमा तेक्वान्दोले राष्ट्रको प्रतिनिधित्व गर्दा गौरव महसुस गरेको […]
नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिकका लागि वाइल्ड कार्ड पाएकी छिन् । यससँगै उनले अर्का महिनाबाट जापानको टोकियो सहरमा आयोजना हुने पारा ओलम्पिक खेल्ने निश्चित भएको छ ।
नेपाल तेक्वान्दो...
१३ फागुन, काठमाडौं । पारा तेक्वान्दो खेलाडी विक्रम श्रेष्ठ र पलेसा गोबर्धन नगदसहित सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघले काठमाडौंमा सोमबार कार्यक्रम गर्दै विश्व पारा तेक्वान्दो खेलमा पकद विजेता विक्रम, पुलेसासँगै अफिसियललाई सम्मान गरेको हो …
काठमाडौं – मेन्टर एजुकेशनल कन्सल्टेन्सीले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित गरेको छ ।
सम्मानित तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरियोे ।
सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्...