इन्डोनेसियाका राष्ट्रपति जोको विडोले विश्वलाई ‘युद्ध अन्त्य गर्न’ र ‘व्यापक मतभेद’ लाई कम गर्न आह्वान गरेका छन् । बालीमा भएको जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । युक्रेनमा रुसी हमलालाई लिएर भड्किएको असहमति बीच भूराजनीतिक तनावलाई बढाएको छ र खाद्यान्न र विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ । जी २० सम्मेलन आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा भएको बताउँदै जोकोवीसमेत भनेर चिनिने विडोडोले भने, ‘यहाँ जिम