जी-२० राष्ट्रहरुको शिखर सम्मेलन आज इण्डोनेशियामा सुरु हुँदै

काठमाडौं । विश्वका विकसित र विकासशील राष्ट्रहरुको संगठन जी-२० को शिखर सम्मेलन आज मंगलबारदेखि इण्डोनेशियाको बाली द्विपमा सुरु हुँदैछ । सिंगो विश्वको आर्थिक गतिविधि नियन्त्रण गर्न हैसियत राख्ने जी-२० सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रयहरुका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु बालीमा भेला भइसकेका छन् । मंगलबार बिहान इण्डोनेशियका राष्ट्रपति जोको विडाेडाेले उद्घाट्न गर्दै हुनुहुन्छ । रुस–युक्रेन युद्धका […]