काठमाडौं, (नेस) । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर भएका २५ थान रिट निवेदन बुधबार खारेज गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन माग गरी दायर भएका अन्य ४ थान रिट निवेदन पनि सर्वोच्चबाट खारेज भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र डा.आनन्दमोहन […]