एकैदिन थपिए ६३८ कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३८ जना कोभिड १९ संक्रमित थपिएका छन् । पाँच हजार ५५ वटा नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५९ पुगेको छ । त्यस्तै, आज २१८ जना संक्रमणमुक्त भएका छन् ।...

सम्बन्धित सामग्री

ब्रेट ली नेपाल टी–२० लिगको मेन्टर नियुक्त

काठमाडाैं।अब फेसबुकमा चुनावी विज्ञापन गर्न नपाइने भएकाे छ।भारतले धान र चामल निर्यातमा भन्सार बढाएकाे छ।नेपालमा एकैदिन १५२ कोरोना संक्रमित थपिँदा दुईजनाको मृत्यु भएकाे छ।उत्तर कोरिया परमाणु हतियार सम्पन्न देश घोषित भएकाे छ।ब्रेट ली नेपाल टी–२० लिगको मेन्टर नियुक्त भएका छन्।

थपिए ४५५ ‍कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चारहजार ८२९ वटा नमुना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८८ पुगेको छ । आज ३०२ जना कोरोना संक्रमणमुक्त...

कोरोना अपडेट : ७८१ संक्रमित थपिए, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा थप सात सय ८१ कोरोना संक्रमित थपिएका छन् । योअवधिमा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार हजार सात सय १२ जनाको परीक्षण गर्दा...

थपिए ७८१ कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ७८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ७१२ वटा नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ । आज ५११ जना...

एकैदिन थपिए एक हजार ९० कोरोना संक्रमित, दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । छ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो । आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ । आज ४३८ जना कोरोना...

थपिए १८९ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टाभित्र नेपालमा  १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ४८३ पीसीआर परीक्षणका क्रममा १५८ जना र दुई हजार ५१४ एन्टीजेन परिक्षणका क्रममा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११...

२११ कोरोना संक्रमित थप हुँदा दुईजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २११ जना कोभिड-१९ संक्रमित थपिएका छन् । नौ हजार ४५१ नमूना परीक्षण गर्दा २११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ । त्यस्तै, आज ३२९...

इनरुवामा २० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी

सुनसरी (अस) । कोरोना संक्रमित बढ्दै गएपछि सुनसरीको इनरुवामा २० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको छ । संक्रमित बिरामीको उपचार स्थानीयस्तरमै उपलब्ध गराउन इनरुवा नगरपालिकाले कोभिड अस्पताल सञ्चालनको तयारी गरेको हो । केही दिनअघि इनरुवा–३ का एकै परिवारका आठजनामा कोरोना संक्रमण देखिएकोमा दुईजनाको मृत्यु भएको थियो । स्थानीयले आफ्नै शहरमा उपचार पाउन नसकेपछि नगरपालिका अस्पताल सञ्चालनमा ल्याउन लागिपरेको हो । स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रूपमा कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी अघि बढाएका छन् । स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको आकस्मिक कक्षलाई कोभिड अस्पतालको रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकमा सहभागी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले स्थानीयस्तरमै उपचारको व्यवस्था मिलाउन कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए । मेहतासहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयको टोलीले कोभिड अस्पताल सञ्चालनका लागि इनरुवा अस्पतालको संरचना निरीक्षण समेत गरेको थियो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार आवश्यक उपकरण र स्रोतसाधन जुटाएर तीन दिनभित्र कोभिड अस्पताल सञ्चालनमा ल्याइनेछ । सञ्चालनमा ल्याउन लागिएको शøयाको अस्पताल सुविधासम्पन्न रहने उनले बताए । अस्पतालको अन्य सेवा प्रभावित नहुनेगरी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको उनको भनाइ छ ।

कैलाली र बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कैलाली र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ।धनगढीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिका-१० का ८८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।यस्तै‚ दाङकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-११ नारायणपुरकी महिलालाई चैत २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थिय