कर्मचारीको चुनावमा सुनसरीमा ओली पक्षको क्लिन स्विप ! - Purbeli News

इनरुवा / नेकपाको शुभेच्छुक संस्थाका रुपमा रहेको नेपाल निमाजती कर्मचारी संगठन आवद्ध निर्वाचन प्रकृयामा ओली पक्षधर समूहले क्लिन स्विप गरेको छ । प्राप्त मत परिणाम अनुसार ओली पक्षले प्यानल सहित स्पष्ट जित निकाल्दै परिणाम क्लिन स्विप गरेको हो । केन्द्रीय राजनीतिमा गुटगत देखिएको अवस्थाबाट सुनसरीमा सम्पन्न निजामती कर्मचारीको निर्वाचन प्रकृया समेत अछुतो रहन सकेन् ।...