बुटवल उपमहानगरपालिकामा विषयगत समितिहरु गठन

बुधबार बसेको कार्यपालिकाको बैठकले सार्वजनिक सेवा तथा क्षमता प्रवर्द्धन, आर्थिक, सामाजिक विकास, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, विधेयक, राजश्व परामर्श र नापजाँच समिति गठन गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए।...

सम्बन्धित सामग्री

१७ महिनापछि लुम्बिनीका ७ संसदीय समितिले पाए नेतृत्व

४ वैशाख, बुटवल । १७ महिनापछि लुम्बिनी प्रदेश सभाका ७ वटा संसदीय समितिका सभापति सर्वसम्मत चयन भएका छन् । ६ विषयगत समिति र एक विषेशाधिकार समिति गरी ७ वटै समितिमा एकल उम्मेदवारी परेको हो । लामो …

लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण

बुटवल : लुम्बिनी प्रदेशसभामा गठीत विषयगत समितिका सभापतिहरूले सपथ ग्रहण गरेका छन्। शुक्रवार प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन्। प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि…

लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता

बुटवल – सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् । लुम्बिनीमा डेढ वर्षदेखि चार वटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण […]

लुम्बिनीका संसदीय समितिः डेढ वर्षदेखि कामविहीन, कार्यकाल सकिनै लाग्दा पूर्णता

बुटवल - सांसदहरूको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अब यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् । लुम्बिनीमा डेढ वर्षदेखि चारवटा विषयगत समिति सभापति नहुँदा क...

तिलोत्तमाको विवाद सहमतिमा टुंगियो, आज नगरसभाले बजेट पारित गरिने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसँगै कार्यसूचीमा राखिने छ ।  सहमतिपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि खुलाइएको छ ...

तिलोत्तमाको विवाद सहमतिमा टुंगियो, आज नगरसभाले बजेट पारित गरिने

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसँगै कार्यसूचीमा राखिने छ ।  सहमतिपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि खुलाइएको छ ...

तिलोत्तमा नगरपालिकाको विवाद टुंगियो

बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि बजेटसँगै कार्यसूचीमा राखिने छ ।  सहमतिपछि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको ताला पनि खुलाइएको छ । मंगलबार बस्ने नगरसभा बैठकबाट एमाले जनप्रतिनिधिले उठाएका विषय पनि कार्यसूचीमा राखेर […]

फर्जी माइन्यूट खडा गरी तिलोत्तमाको नगरसभा स्थगित गरेको एमालेको आरोप

३१ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभा स्थगित भएको छ । पटक पटक सर्दै आएको नगरसभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगर प्रमुखले बजेट पारित गर्ने कार्यसूची पेश गरेका थिए । तर एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले बजेटका साथै न्यायिक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगरप्रमुखले […]

लुम्बिनी प्रदेशसभा स्थापनाको चार वर्ष : ६७ विधेयक पारित, विषयगत समिति अलपत्र

बुटवल – लुम्बिनी प्रदेशसभा स्थापनाको चार वर्ष बितेको छ। यो चार वर्षमा प्रदेशसभाले ६७ कानुन बनायो भने प्रदेशसभाको मुख्य जिम्मेवारीमध्येको राजधानी तय र नामकरण टुंगो लगाएको छ। २०७४ साल माघ २१ मा पहिलो बैठक बसेसँगै शून्य संरचनाबाट सुरु भएको प्रदेशसभामा सबै दल, विषयगत समितिलाई कार्यालय व्यवस्थापन, प्रदेशका दस्तावेजहरु प्रकाशन तथा संग्रह, पुस्तकालय स्थापना जस्ता काम […]

प्रदेश ५ राजधानी र नामाकरणका लागि विशेष समिति गठन

बुटवल : प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव पेश गर्न विशेष समिति गठन गर्दै प्रदेश ५ को दोस्राे अधिवेशन सकिएको छ। वैशाख ३१ गते सुरू भएको दाेस्राे अधिवेशनले ६ वटा विषयगत समिति, २ वटा विशेष समिति गठन गरेको छ भने १५ वटा विधेयक पारित गरेको छ।  दाेस्राे अधिवेशनको अन्तिम बैठकले ...