प्रदेश ५ राजधानी र नामाकरणका लागि विशेष समिति गठन

बुटवल : प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि सुझाव पेश गर्न विशेष समिति गठन गर्दै प्रदेश ५ को दोस्राे अधिवेशन सकिएको छ। वैशाख ३१ गते सुरू भएको दाेस्राे अधिवेशनले ६ वटा विषयगत समिति, २ वटा विशेष समिति गठन गरेको छ भने १५ वटा विधेयक पारित गरेको छ।  दाेस्राे अधिवेशनको अन्तिम बैठकले ...

सम्बन्धित सामग्री

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधीसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी […] The post एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुठी ऐन तर्जुमा गर्न समिति गठन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीसम्बन्धी ऐन तर्जुमा गर्न सरोकार भएकासहितको समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिमा गुठीका जानकारद्वय चुन्दा बज्राचार्य र पवित्र बज्राचार्य, मन्त्रालय कानुन शाखा प्रमुख उपसचिव गुणराज श्रेष्ठ, […] The post गुठी ऐन तर्जुमा गर्न समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कर्णाली प्रदेश एन्फा तदर्थ समिति गठन

सिमकोट– अखिल नेपाल फुटबल संघ (एन्फा)को कर्णाली प्रदेश तदर्थ समिति गठन भएको हो। एन्फा केन्द्रीय महासचिवद्वयको उपस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तदर्थ समिति गठन गरिएको हो। एन्फा कर्णालीको तदर्थ समितिको अध्यक्षमा प्रमोद हमाल (सुर्खेत), उपाध्यक्षमा भरत खत्री(जुम्ला), महासचिवमा गणेश खत्री (सुर्खेत) चयन भएका छन्। त्यसैगरि सदस्यहरुमा कृष्ण बहादुर खड्का , खगेश्वर आचार्य, महेन्द्र चौधरीलगायत चयन […]

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा […]

प्रदेश २ को नाम र राजधानी टुंग्याउन विशेष समिति गठन

प्रदेश २ को नाम र राजधानीमा दलीय सहमति नभएपछि सभामुख सरोज कुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ। समितिमा उपसभामुख उपमा देव उपसंयोजक र बाँकी दलका सांसदहरुलाई सदस्यमा राखिएको...

प्रदेश-२ को नाम र राजधानी टुंग्याउन समिति गठन, १५ दिनको समय

काठमाडौं, पुष १३ । प्रदेश २ को नाम र स्थायी राजधानीका टुंग्याउनका लागि समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा सभामुख सरोज यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई नामाकरण र राजधानीका लागि पेस भएको प्रस्तावमाथि अध्ययन तथा छलफलगरि १५ दिनभित्र प्रदेश सभामा पेस गर्ने समय दिइएको छ । […]

प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन

काठमाडौँ, १३ पुस। प्रदेश २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । आज (मंगलबार) बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । प्रदेशसभामार्फत आज ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको छ । दलीय सहमतिका अधारमा गठन गरिएको समितिको कार्यावधि १५ दिन […]

बेलायतसँग वार्ताका लागि समिति गठन गर्न सत्याग्रहको आग्रह

काठमाडौं । ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नको लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह समितिले चाँडोभन्दा चाँडो नेपाल सरकारले समिति गठन गरेर वार्ता गर्न माग गरेको हो । समितिकी सचिव पुष्पा राणा घलेले छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न […] The post बेलायतसँग वार्ताका लागि समिति गठन गर्न सत्याग्रहको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मुद्रण व्यवसायीहरूको प्रदेशस्तरीय समिति गठन

दाङ- नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । लुम्विनी प्रदेशका मुद्रण व्यवसायीहरूलाई संगठित गर्नका लागि प्रदेश राजधानी दाङको भालुवाङमा सम्पन्न प्रदेश स्तरीय भेलाले महासंघको २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न लुम्बिनी प्रदेश स्तरीय भेलाले रुपन्देहीका मुद्रण व्यवसायी […]