फर्जी माइन्यूट खडा गरी तिलोत्तमाको नगरसभा स्थगित गरेको एमालेको आरोप

३१ असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगर सभा स्थगित भएको छ । पटक पटक सर्दै आएको नगरसभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगर प्रमुखले बजेट पारित गर्ने कार्यसूची पेश गरेका थिए । तर एमालेबाट निर्वाचित नगरसभा सदस्यहरुले बजेटका साथै न्यायिक समिति लगायत चारवटा विषयगत समिति गठनलाई पनि कार्यसूचीमा राख्न गरेको आग्रह नगरप्रमुखले […]

सम्बन्धित सामग्री

एमालेको आरोप- परमादेश लेखाउनेहरू मंसिर ४ पछि दुईखाले सांसद खडा गर्न खोज्दैछन्

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले मंसिर ४ गतेपछि दुई खाले सांसद खडा गर्न सरकारले हतार-हतार कानूनमै संशोधन गर्न खोजेको आरोप लगाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कानूनबाट सांसदको कार्यकाल लम्ब्याउने प्रयास एमालेलाई मान्य नहुने बताए । भट्टराईले भने, ‘अहिलेको सत्ता गठबन्धनले परमादेशबाट सरकार पाउने बेला पाँच […]