सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले कोरोनाको सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई उच्च सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।