सुडानका अपदस्थ प्रधानमन्त्री पुनर्बहाली हुने

बीबीसी । सुडानमा गत महिना सैनिक कूको बेला अपदस्थ भएका प्रधानमन्त्री अब्दल्लाह हम्दोक पुनर्बहाली हुने भएका छन् । सेना, नागरिक नेता र पूर्व बिद्रोहीहरूबीच भएको एउटा नयाँ सम्झौताअनुसार सबै राजनीतिक बन्दीहरू रिहा हुने मध्यस्तकर्ताहरूले बताएका छन् । अक्टोबर २५ मा सुडानको सेनाले संकटकाल घोषणा गरेर सत्ता कब्जा गरेको थियो । त्यसपछि हप्तौँ लामो विरोध प्रदर्शनका...

सम्बन्धित सामग्री

सदस्य सचिव वाग्लेको पुनर्बहाली

हिमाल खरेल, बिर्तामोड दुई दिनअघि बर्खास्तीमा परेका कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको छ । बर्खास्त गरिएपछि वाग्ले न्यायका लागि अदालत गएका थिए । आज उच्च अदालत मोरङले वाग्लेलाई पुनर्बहाली गर्न सामाजिक मन्त्रालयलाई अन्तरिम आदेश दिएको हो ।अदालतले आउँदो बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । […] The post सदस्य सचिव वाग्लेको पुनर्बहाली first appeared on Hamro Khelkud.

द्वन्द्वपीडित शिक्षकहरुकाे पुनर्बहाली (नामावलीसहित)

काठमाडौं : शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले द्वन्द्वपीडित शिक्षकहरुलाई पुनर्बहाली तथा पदस्थापन गरेको छ।समन्वय इकाइले सोमबार जारी गरेको सूचनामा १५ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको जनाएकाे छ।शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरले पुनर्बहालीको लागि पत्र पठाएको थियो। उक्त पत्र र समन्वय इकाइ रोल्पाको साउन २२ गतेको निर्णय अनुसार शिक्षकको पुनर्बहाली गरेको समन्वय इकाइ रोल्पाले सूचनामार्फत जानकारी दिएको छ।

द्वन्द्वपीडित शिक्षकहरूको पुनर्बहाली (नामावलीसहित)

काठमाडौँ । शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले द्वन्द्वपीडित शिक्षकहरूलाई पुनर्बहाली तथा पदस्थापन गरेको छ। समन्वय इकाई ले सोमबार जारी गरेको सूचनामा १५ जना द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली भएको जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखा, भक्तपुरले पुनर्बहालीको लागि पत्र पठाएको थियो। उक्त पत्र र समन्वय इकाइ रोल्पाको साउन २२ गतेको […]

द्वन्द्व विस्थापित रोल्पाका १५ शिक्षक पुनर्बहाली

काठमाडौँ। रोल्पामा सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन गएका छन् । यसरी पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ […]

दुई दशकपछि पुनर्बहाली भए द्वन्द्वपीडित शिक्षक

कञ्चनपुर : कृष्णपुर नगरपालिका-५ गुलरियाका द्वन्द्वका क्रममा दुई दशकअघि विस्थापनमा परेका आधारभूत तहका शिक्षक चन्द्रसिंह साउद पुनर्बहाली भएका छन्। शिक्षकमा पुनर्बहाली भएपछि उनी निकै खुसी छन्।साउदलाई पुनर्वास नगरपालिकाको ‘ङ’ गाउँस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा पुनः स्थापन गरिएको छ।  वि.सं २०५८ सालमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका वेला शिक्षक साउद विद्यालयबाट विस्थापनमा परेका हुन्।विद्यालयका दुईजना अस्थायी शिक्षक तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी हु

हटाइएका शिक्षकको पुनर्बहाली

सरकारले मुलुकभरका २३३ जना शिक्षकको पुनर्बहाली गरेको छ । राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीलाई मन्त्रिपरिषद्को बैठकले व्यवस्थापन गरेको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ५ सय ८६ जना शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको छ, जसमा २३३ जना शिक्षकको पुनर्बहाली हुने भएको हो । १८ जना शिक्षकको नियुक्ति, ४१ जना शिक्षकको […]

द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुनर्बहाली

काठमाण्डाै - नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनर्बहाली र क्षतिपूर्ति दिने भएको छ । मन्त्रिपरिषद्को हिजाेको बैठकले ५८६ शिक्षक तथा कर्मचारीलाई व्यवस्थापन गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । तीमध्ये २३३ शिक्षकको पुनर्बहाली हुने भएको छ भने १८ शिक्षकको नियुक्ति, ४१ शिक्षकको हकमा सेवासुविधा तथा २८४ शिक्षकले एकमुष्ट आर्थिक सहायता पाउने भएका छन् । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित कार्यदलले गएकाे २०७३ मङ्सिर २६ गते ...

सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाबाट पदमुक्त भएका कृष्णबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले थापालाई सुनुवाईको मौका प्रदान गरी,दल त्यागसम्बन्धी कानूनी प्रावधानका आधारमा हटाएको देखिएको जनाएको छ। राष्ट्रिय जनमोर्चाले दलको निर्णय नमानेको भन्दै थापालाई निष्काशन गरेको थियो।

सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाबाट पदमुक्त भएका कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।आदेशमा भनिएको छः ‘निवेदक थापालाई  सुनुवाइको मौकासमेत प्रदान गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८, ३२ र ३४ समेतका दल त्यागसम्बन्धी कानुनी प्रावधानका आधारमा प्रदेशसभा सदस्य पदबाट हटाएको देखिएको र निवेदकले उठाउनुभएका अन्य कानुनी प्रश्नहरुक

पुनर्बहाली भएका कर्णालीका चार सांसद एमालेमा फर्किए

३१ जेठ, सुर्खेत । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना सांसद नेकपा एमाले संसदीय दलमा फर्किएका छन् । सोमबार प्रदेशसभा बैठकको सुरुमै सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पद कायम रहेको घोषणा गरेका छन् । ‘एमाले प्रदेशसभा संसदीय दलको पत्रको […]