सन्दीपको २० लाख धरौटी बुझाइँदै, आजै रिहा हुने

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालत पाटनले बिहीबार आदेश दिएसँगै आज धरौटी रकम बुझाउने र अदालतको कानुनी प्रक्रिया मिलाई थुनामुक्त हुँदै छन्।शुक्रबार अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढाउनुका साथै जिल्ला अदालत काठमाडौंमा अदालती प्रशाशनिक प्रक्रिया र तारेख बुझ्ने काम सकिएसँगै उनी आजै छुट्ने छन्।यो सबै प्रक्रिया पूरा गरिसक्न आज करिब २ या साढे दुई बजेसम्म लाग्ने  कानुन व्‍यवसायी सरोजकृष्ण घिमि

सम्बन्धित सामग्री

सन्दीप २० लाख रुपैयाँ धराैटी बुझाएर रिहा

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धराैटी बुझाएर केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । लामिछाने केहीबेरअघि रिहा भएका उनका कानुन व्यवसायी सराेज घिमिरेले जानकारी दिनुभयाे । हिजाे बिहीवार उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले धरौटीमा रिहा गर्...

सन्दीप ९९ दिनपछि रिहा हुँदा (तस्बिरहरू)

काठमाण्डाै – बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उच्च अदालत पाटनले दिएको आदेशपछि २० लाख रुपैयाँ धरौटी बुझाएर उनी आज (शुक्रवार) रिहा भएका हुन् । लामिछाने तीन महिना नौ दिन (९९ दिन) कारागारमा बसेर रिहा भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेश पालना गर्ने प्रतिबद्धतासहित लामिछानेलाई आज थुनामुक्त गरिएको हो । उनले अबको कानुनी प्रक्रिया बाहिरबाटै लड्नेछन् । सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै...

रिहा भएलगत्तै सन्दिपलाई स्वागत गर्न शुभेच्छुकहरुको भीड (फोटोफिचर)

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका छन् । रिहा

अदालतमा २० लाख धरौटी बुझाएर सन्दीप रिहा

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले २० लाख धरौटी बुझाएर रिहा भएका छन्।  उच्च अदालत पाटनले नाबालिग बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेपछि उनले धरौटी बुझाएर रिहा भएका हुन्।  जिल्ला अदालतबाट उनले मुद्दाको नयाँ तारेख लिएका छन्।

सन्दीप लामिछाने रिहा, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् । पाटन

सन्दीपका दाजुले बुझाए धरौटी

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी बुझाएका छन् । हिजो (बिहिबार) उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका हुन् । धरौटी रकम बुझाएसँगै सन्दीप आजै छुट्ने निश्चित भएका छन् । उनका कानुन व्यवसायी (वकिल) सरोजकृष्ण घिमिरेले कारागारमै […]

सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदै

काठमाण्डाै - नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो । नाबालिग बलात्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले गएको कात्तिक १८ गते मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अद...

सन्दीप लामिछाने भोलि धरौटी तिरेर थुनामुक्त हुने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ।

सन्दीप लामिछानेसँग २० लाख धरौटी माग, देश छाड्न नपाइने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो

विइङ ह्युमनका सञ्चालक बख्रेलसहित चार जना धरौटीमा रिहा

काठमाडौँः विइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जना धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनका न्यायाधीश लोहितचन्द्र शाह र किरणकुमार पोखरेलको इजलासले बख्रेलसहित अन्य दुई जनालाई जनही २० लाख रुपैयाँ धरौटी माग गरेको हो। त्यस्तै नारायणप्रसाद घिमिरेको हकमा भने २ लाख रुपैयाँ धरौटी माग गरेको उच्च अदालत पाटकका उपरजिष्ट्रार नगेन्द्रकेशरी…