पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान पक्राउ पर्न सक्ने !

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई आतंकवाद विरोधी अभियोग लगाइएको छ। मिडिया रिपोर्टका अनुसार उनी छिट्टै पक्राउ पर्ने सम्भावना छ ।

सम्बन्धित सामग्री

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौँ - पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । तोशाखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको हो।  बीबीसीका अनुसार इस्लामावादको जिल्ला अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । &nbs...

पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री मजारी पक्राउ

पाकिस्तानका पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई प्रहरीले पक्राउ गरेको छ । पाकिस्तान तहरिक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता मजारी पक्राउ परेको जनाएको छ । उहाँलाई आज बिहान इस्लामाबाद पुलिसले घरबाटै पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सुरक्षा निकायले मजारी पक्राउ पर्नुको कारण खुलाएको छैन । यसअघि बुधवार बेलुका पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशी पक्राउ पर्नुभएको थियो । गएको मङ्गलवार पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा प्रदर्श...