पाकिस्तानका पूर्वप्रधानमन्त्री खान प्रहरी अनुसन्धानको घेरामा, आक्रोशित समर्थकद्वारा घरबाहिर पहरेदारी

पूर्वप्रधानमन्त्री इमरान खान आफूहरूको अनुसन्धान दायरामा रहेको पाकिस्तान प्रहरीले जनाएको छ। उनीमाथि प्रहरी र न्यायपालिकालाई धम्क्याएको आरोप छ। शनिबार इमरानले दिएको एक राजनीतिक सम्बोधनलाई लिएर प्रहरीले उनीमाथि यस्तो आरोप लगाएको हो। खानलाई प्रहरीले पक्राउ गर्न सक्ने आशंकाकाबीच समर्थकहरू उनको घर बाहिर जम्मा भएका छन्। प्रहरीले खानविरुद्ध आतंकवाद विरोधी कानूनअन्तर्गत उजुरी दर्ता गरेर अनुसन्धान थालेपछि उनका […]