पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खान फेरि समस्यामा परेका छन् । इमरान खान मे ९ मा रावलपिण्डीस्थित आर्मी जनरल हेडक्वार्टर (जीएचक्यू) मा अभूतपूर्व हमलाको लागि कडा आतंकवाद विरोधी ऐन अन्तर्गत तीन सहित ६ वटा मुद्दामा जोडिएका छन् । जियो न्यूजले स्रोतलाई उद्धृत गर्दै संयुक्त अनुसन्धान टोलीले सैन्य प्रतिष्ठानहरूमा आक्रमण र मेट्रो स्टेशनमा आगजनीको […]