मुख्य पदमा दलित उम्मेदवार उठाउन माग

आरक्षित पदमा मात्र सीमित दलित समुदायका उम्मेदवारले मुख्य पदमा पनि अवसर दिन माग गरेका छन् । आगामी स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख उपप्रमुखलगायतका पदमा पार्टीले आफूहरूलाई अगाडि सार्नुपर्ने उनीहरूको माग छ ।

सम्बन्धित सामग्री

धनुषा- ४ मा पुन: मतगणना माग गर्दै कांग्रेस उम्मेदवार यादव सर्वोच्चमा

२८ मंसिर, काठमाडौं । धनुषा-४ का नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले पुन: मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । सो क्षेत्रबाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ निर्वाचित हुँदा महेन्द्र पराजित भएका थिए । तर निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहोर्‍याएर मत […]

सुनसरी ४ मा पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन

सुनसरी । सुनसरी क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेका छन् । शनिबार दिउँसोदेखि रोकिएको मतगणना आइतबार सर्वदलीय बैठक आयोजना गरेर सुरु गर्ने भनिए पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः मत गणनाको माग गर्दै कार्कीले निर्वाचन आयोगमा निवेदन दिनुभएको हो । सुनसरी–४ मा मतगणनाका क्रममा गणनामा बसेका […] The post सुनसरी ४ मा पुनः मतगणना गर्न माग गर्दै उम्मेदवार कार्कीद्वारा निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दोलखामा मतगणनाको माग गर्दै गठबन्धनका उम्मेदवार नै धर्नामा

चार दिन अघिको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना माग गर्दै दोलखामा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवार नै धर्नामा बसेका छन्। गठबन्धनबाट प्रतिनिधिसभाका गंगा कार्की, प्रदेश सभा क्षेत्र नम्बर १ का कुन्दनराज...

ललितपुर– १ का उम्मेदवार डा घिमिरे ७ सुत्रीय माग राख्दै अनसनमा

ललितपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा सचिन घिमिरेले सात सुत्रीय माग राख्दै आमरण अनसन सुरु गरेका छन्।

उम्मेदवार फेरिए,  मतदाताका माग फेरिएनन्

धनकुटा : देशभर यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रौनकताले छाएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनको केही दिन मात्रै बाँकी रहँदा उम्मेदवार घरदैलामा व्यस्त छन्।मतदाताहरु भने पुरानो कामको समिक्षा सहित आफ्नो माग पूरा गर्ने उम्मेदवारलाई मत दिने तरखरमा रहेको पाइन्छ। तर, मतदाताको माग भने पुरानै रहेको पाइन्छ।देशमा प्रजातन्त्र पूनर्बहाली भएपछि अर्थात् बहुदलीय व्यवस्था सुरु भएपछि भएको निर्वाचनदेखि राख्दै आएको माग नै यसपटक पनि मुख्य रूपमा राख्दै आएका छन्। धनकुटाका अधिकांश क्षेत्रका मतदाताले २०४८

आगामी चुनावमा जनसंख्याको आधारमा उम्मेदवार उठाउन माग

२४ साउन, काठमाडौं । सांसद अमृता थापाले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा जनसंख्याको आधारमा उम्मेदवार चयन गर्न माग गरेकी छन । मंगलबार यस सम्बन्धी जरुरी सार्जजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन । ‘प्रत्यक्ष (पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा) मा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला […]

कांग्रेस सांसदको माग : निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनैपर्छ

काठमाडाैं : नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन्।आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्।  उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन

उम्मेदवार नभएको क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानको मतपत्रमा चुनाव चिन्ह नराख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले आयोगले उम्मेदवार नभएका ठाउँमा समेत चुनाव चिन्ह राख्न लागेकाले आफूहरूले त्यस्तो नगर्न निवेदन दिएको जानकारी दिए। आयोगबाट त्यसको जवाफ आई नसकेको ढकालको भनाइ छ । सत्ता गठबन्धनमा […]

मतपत्रको रङ र उम्मेदवार मनोनयनको समय सच्याउन एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिनको समय दिने निर्णयप्रति आपत्ति जनाउँदै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ । नेकपा (एमाले)को आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी सो निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको हो । त्यसै गरी बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्