काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले गणतन्त्रलाई गाईजात्रा बनाइएको टिप्पणी गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत् थापाले पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिलाई उल्लेख गर्दै गणतन्त्रलाई गाईजात्रा बनाइएको बताएका हुन्।‘आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अद