गोरखामा मकैको बिउ उत्पादन

गोरखाका किसानले जिल्लामै उत्पादन भएको मकैको बिउ रोप्न पाउने भएका छन् । गोरखामा पहिलो पटक मकैको बिउ उत्पादन गरिएकाले जिल्लाका किसानले स्थानीय स्तरमै बिउ पाउने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । कृषि ज्ञानकेन्द्र गोरखाको प्राविधिक सहयोगमा ६ पालिकाका कृषि समूह तथा सहकारीले अरुण २ र रामपुर कम्पोजिट जातको ३ सय मेट्रिक टन मकैको बिउ उत्पादन […]

सम्बन्धित सामग्री

तिस हजार केजी बिउ उत्पादन

स्याङ्जा जिल्लामा ३० हजार ५९४ केजी उन्नत मकैको बिउ उत्पादन भएको छ । यहाँका १० समूहका कृषकले बिउबिजन प्रयोगशाला पोखराबाट स्वीकृति लिएर मकैको बिउ उत्पादन गरेका हुन् । यहाँ सबैभन्दा धेरै फेदीखोला गाउँपालिकाका जैसीडाँडा आमा समूह १७ हजार ५८ केजी, राममन्दिर कृषक समूह ९१२ केजी र सहयात्रा कृषि सहकारीले २० हजार ४७० केजी बिउ उत्पादन गरेका हुन् ।

तीन हजार किलाे मकैको बिउ उत्पादन

स्याङ्जामा ३० हजार ५९४ किलाे उन्नत मकैको बिउ उत्पादन गरिएको छ । यहाँका १० समूहका कृषकले बीउँबिजन प्रयोगशाला पोखराबाट स्विकृति लिएर मकैको बिउँ उत्पादन गरेका हुन् ।

विराटनगर महानगरद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बिउ वितरण

मोरङ – विराटनगर महानगरपालिकाले कृषक समूहलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ र मकैको बिउ वितरण गरेको छ। महानगरमा सोमबार आयोजित एक कार्यक्रममा सशर्त कार्यक्रमअन्तर्गत कृषक समूहका अध्यक्ष र प्रतिनिधिलाई बीउ वितरण गरिएको हो। बीउ वितरण गर्दै महानगरका मेयर नागेश कोइरालाले कृषक र बाली उत्पादनमा महानगरको साथ सदैव रहने बताए। १४ हजार ६ सय किलोग्राम […]

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

झापा, १५ चैत । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो […]

कृषकलाई अनुदानमा मकैको बिउ वितरण

मोरङ – विराटनगर महानगरपालिकाले कृषकलाई अनुदानमा मकैको बिउ जिंक वितरण गरेको छ। महानगरको कृषि शाखाले आइतबार एक कार्यक्रम गरी महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको हो। यस क्रममा कृषकलाई हाइब्रिड मकैको बिउ र जिंक वितरण गरेको हो। कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन […]

म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण

म्याग्दी – खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो ।  चालु आर्थिक वर्ष २०७८/७९ को ससर्त खाद्यान्न बाली उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरिएको पालिकाले जनाएका छन् । ग्रामीण भेगका किसान, कृषक समूह र कृषि सहकारी सङ्घसंस्थाको मागअनुसार  मकैको बिउ वितरण गरिएको छ ।  छ वटा पालिका रहेको म्याग्दीमा यसवर्ष बेनी ...

बराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण

खोटाङको बराहपोखरी गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण गरेको छ । गाउँपालिका भरिका करिब २६ सय किसानलाई उन्नतजातको मकैको बिउ निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषिशाखा प्रमुख द्रोणराज रेग्मीले जानकारी दिए । मकै छर्ने सिजन सुरु भएसँगै लेकाली […]

मकैको पकेट क्षेत्र बनाउँदै वालिङ

स्याङ्जा । कृषिमा आत्मनिर्भर बनाउन वालिङ नगरपालिकाले मकैको बिउ वितरण गरेको छ। नगरपालिकाले मकैको पकेट क्षेत्र बनाउन अरुण–२ नामक मकैको बिऊ वितरण गरेको हो। खाद्यान्न वालीको उन्नत बिउ उपयोगमा मुल्य अनुदान कार्यक्रम मार्फत वालिङलाई मकैको बिउ उत्पादनको क्षेत्र बनाउने उदेश्यले बिउ वितरण गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यो सिजनमा २ हजार ५ सय केजी अरुण–२ […]

दाना नलागेपछि मकैका बाेट फाँड्दै झापाका किसान

झापा गौरादह–५ का किसान बुद्ध फुँयालले एक बिघा क्षेत्रफलमा सुपरटान्स नामक हाइब्रिड जातको मकैको बिउ लगाए

धान र मकैको बिउ वितरण

भेरी नगरपालिकाले धान र मकैको बिउ वितरण गरेको छ । कृषि पेसाबाट आत्मनिर्भर किसानलाई अनुदानमा धान र मकैको बिउ वितरण गर्न थालेको हो ।