स्याङ्जा । कृषिमा आत्मनिर्भर बनाउन वालिङ नगरपालिकाले मकैको बिउ वितरण गरेको छ। नगरपालिकाले मकैको पकेट क्षेत्र बनाउन अरुण–२ नामक मकैको बिऊ वितरण गरेको हो। खाद्यान्न वालीको उन्नत बिउ उपयोगमा मुल्य अनुदान कार्यक्रम मार्फत वालिङलाई मकैको बिउ उत्पादनको क्षेत्र बनाउने उदेश्यले बिउ वितरण गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले यो सिजनमा २ हजार ५ सय केजी अरुण–२ […]