कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल

कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आइतबार प्रदेशसभामा विधेयक टेबुल गरिएको हो । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जीसीले ‘कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल …

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा : ५ वर्षमा ५३ विधेयक प्रमाणीकरण

सुर्खेत : २१७ पटक वैठक बसेको कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्षमा ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन्। ६ वटा विधेयक विषयगत समितिमा छलफलका लागि पठाएको छ भने ३ वटा विधेयक प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी र २ वटा प्रक्रियामा रहेका छन्। कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा  विधेयक बनाएको छ। ८३ वटा विधेयक दर्ता भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेका छन्। अध्यादेश, फिर्त...