पृष्ठभूमि
सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रयोग गरेर विगत ३० वर्षमा विद्युतीय शासनमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वको विद्युतीय शासन विकास सूचांक (EGDI) मा नेपाल १९३ देशहरूमध्ये ०.५११७ पाेइन्टका साथ १२५ औँ स्थानमा छ ।
मानव संसाधन, सूचना प्रविधि पूर्वाधार, साक्षरता, सचेतना, प्रतिबद्धता, बजेट जस्ता आधारभूत कुराहरु विद्युतीय शासन कार्यान्वयनका लागि आधारहरु हुन् ।...