सुर्खेत- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि गठबन्धनमा रहेका दलहरूमध्येबाटै प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने बताएका छन् ।
एमाले सुर्खेतद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘शेरबहादुर र प्रचण्डले टुंगोमा पुग्नुस् तपाईंहरूमध्ये को प्रति...