प्रचण्डसहित बहालवाला तीन मन्त्रीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचारसंहिता-०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरू विरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्य निर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ । मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न रास्वपाकाे माग

काठमाडौँ- आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायत...

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने स्थानीय तहका पदाधिकारीलाई कारवाही गर्ने

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा आचारसंहिता लागू भैसकेकाले  कुनै उम्मेदवारको प्रचारप्रसारमा गरेका स्थानीय तहका कार्यपालिका सदस्यमाथि कारवाही गर्ने चेतावनी दिएको छ। कारवाहीबारे आज आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।यसरि कतिपय स्थानीय तहका बहालवाला कार्यपालिकाका पदाधिकारी र सदस्यले निर्वाचन आचारसंहिताविपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेदवारको प्रचारप्रसारमा