ओलम्पियन संघले पोखरामा पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने

११ जेठ, काठमाडौं । ओलम्पिक खेलेका नेपाली खेलाडीको संगठन नेपाल ओलम्पियन्स संघले पोखरामा दोस्रो ओलम्पियन पुनर्मिलन तथा सम्मान कार्यक्रम गर्ने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा जेठ २० र २१ सम्म कार्यक्रम गर्न लागिएको संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जेठ २० गते […]

सम्बन्धित सामग्री

पोखरामा ओलम्पियनको पुनर्मिलन

नेपाली ओलम्पियनहरूको छाता संगठन नेपाल ओलम्पियन संघको आह्वानमा नेपाली ओलम्पियन पोखरामा भेला भएका छन् । संघले आयोजना गरेको दोस्रो ओलम्पियन पुनर्मिलन तथा ओलम्पियन सम्मान कार्यक्रम सहभागी हुन ५० जनाभन्दा बढी ओलम्पियन पोखरा आएका छन् ।