काठमाडौं, १६ असार । ज्येष्ठ नागरिक समाज माकलबारीले शनिबार ज्येष्ठ नागरिक तथा बुहारी सम्मान सम्मान कार्यक्रम आयोजना गरेको छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरुलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह […]