काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकारमाथि व्यंग्य गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले पहिले विद्रोहीले घाइते बनाउने र अहिले सरकारले घाइते बनाउने काम गरेको बताएका हुन्। ‘पहिला पहिला विद्रोहीले धराप थाप्थे अहिले सरकारले धराप थाप्छ सभामुख महोदय। धुलिखेलदेखि बनेपासम्म दैनिक २५१ जना मानिसलाई घाइते बनायो। यसको प्रबन्ध गरोस् ठेक्का रद्ध गरोस्। यात काम गराओस्,’ उनले भने। सांसद बाँस्कोटाले सरकारले माओवादी नेता रहेका काभ्रेका दुई