धराप राजमार्गले धराशायी बन्दै यातायात व्यवसाय

राजमार्गहरुको विस्तार र निर्माणमा भइरहेको ढिलाइ र लापरवाहीले सडक धराप बन्दा यातायत व्यवासायीहरु नै पलायन हुने क्रम बढ्न थालेको छ। सरकारको कमजोर कार्यशैली मूल्य यातायात सेवा दिने कम्पनीहरुले पनि चुकाइरहेका छन्।