कठिन समयमा कप्तान रोहितको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली डिस्टिक जिल्ला एसोसियनसनविरुद्ध सम्हाल्लिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको छ । कप्तान रोहित पौडेल ९४ बल खेल्दै ६५ रनमा क्रिजमा छन् । उनलाई […]