काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेलले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध अर्धशतक हानेका छन् । नैरोबीमामा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको छ । नेपालका रोहित पौडेल ७३ बलमा ५ चौकासहित ५२ रनमा अविजित छन् । उनलाई […]