काठमाडौं। बालकुमारी घटनामा ज्यान गुमाएकाको परिवारलाई सरकारले आर्थिक सहयोगका साथै परिवारका एक जनालाई रोजगारीको व्यवस्था गर्ने भएको छ । प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म किनबेच हुदा उपभोक्तालाई राहत मिलेको छ । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले मन्त्रीपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने प्रधानमन्त्रीको घोषणा गरेका छन्। यसले वार्षिक ६० लाख रुपैयाँ जोगिने बताइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षापछिको बाढी पहिरोका कारण प्रभावित तथा मृतकका परिवारलाई उचित राहत दिने घोषणा गरेको छन् ।सिंहदरबारस्थित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री देउवाले देशभर भएका क्षतिको विषयमा ब्रिफिङ लिएका छन् भने सो क्रममा उनले मृतकका परिवारका साथै प्रभावितलाई उचित राहत दिने घोषणा गरेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिका स्थित गणेश बगरमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताएका हुन् ।
“तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा...
Nepal Japan is first online news portal of Nepal for Nepalese Community around the world. Nepal Japan is destination for latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.