काठमाडौँ- सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रबार काठमाडौँमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्व सर्तहरूसम्बन्धी गाेलमेच अन्तर्क्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले यस्तो बता...