आजदेखि तोकिएका व्यक्तिलाई मात्र खाडी मुलुक भ्रमणको अनुमति

काठमाडौँ, १० माघ: गृह मन्त्रालयले तोकिएका संस्थागत प्रतिनिधि र व्यक्तिहरूलाई मात्र खाडी मुलुक र मलेसिया भ्रमणका लागि प्रस्थान अनुमति दिने भएको छ । कोभिड–१९ सङ्क्रमण फैलिरहेका बेला खाडी मुलुक र मलेसियामा गई नेपाली बिचल्लीमा परेको गुनासो आएकाले आजदेखि लागू हुने गरी अर्काे आदेश नभएसम्मका लागि उक्त मुलुकको भ्रमणमा जान रोक लगाएको हो । तोकिएका निकायका […]

सम्बन्धित सामग्री

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई विमानस्थलबाट फर्काइयो

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। महिलाहरुलाई माइती नेपालको संरक्षण

पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ जना नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पर्यटक भिसामा खाडी मुलुक जान लागेका १९७ लाई नियन्त्रणमा लिएको छ । यही भदौ ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइन्सको उडानद्वारा पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ प्रस्थान गर्न लागेका उनीहरूलाई विमानस्थलको प्रस्थान क्षेत्रबाट नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी गराएको छ । विमानतर्फ प्रस्थान गर्ने क्रममा जाँच गर्दा […]

भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

११ भदौ, काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसाका लागि खाडी मुलुक जाने प्रयास गरेको आशंका १९७ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बुधबारदेखि शनिबारसम्म चलाएको अपरेशनका क्रममा उनीहरुलाई विमानस्थलबाट फर्काइएको हो । कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीका अनुसार विभिन्न एयरलाइन्समार्फत भिजिट भिसामा जान लागेका व्यक्तिहरु शंकास्पद लागेपछि सोधपुछ […]

यी व्यक्तिहरू जो भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउँछन् [सूचीसहित]

भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।  सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि भई भ्रमण जानेहरू, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई सम्बन्धित कार्यका लागि प्रस्थान अनुमति दिने गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले आइतवार सूचना जारी गर्दै खाडी बाहेक कम्तीमा २ अन्य मुलुकमा पर्यटकको रुपमा भ्रमण ...

अब यी व्यक्तिले मात्र भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान पाउने

गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णयमा संशोधन गरेको छ। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर सरकारी कामको सिलसिलामा जानुपर्ने सरकारी प्रतिनिधि, अन्तरर्राष्ट्रिय कारोबार गर्ने बैंक...

भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णयमा गृहको संशोधन

काठमाडौँ । खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान रोक लगाउने निर्णय गृह मन्त्रालयले संशोधन गरेको छ । मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णयलाई मन्त्रालयले खुकुलो पारेको हो । भिटिज भिसामा खाडी मुलुक र मलेसियामा जान सबैलाई सोमबारदेखि लागू हुने गरी रोक लगाउने निर्णय गृह मन्त्रालयले शुक्रवार गरेको थियो […]

भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं, माघ ८ । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा जारी सूचनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेको र […]

भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा जारी सूचनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेको र विभिन्न उद्देश्यले […] The post भिजिट भिसामा खाडी मुलुक जान रोक appeared first on राजधानी राष्ट्रिय दैनिक.

भिजिट भिसामा खाडी मुलुक जान रोक

बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ।...

भिजिट भिसामा खाडी मुलुक जान रोक

७ माघ, काठमाडौं। गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति