भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं, माघ ८ । सरकारले भिजिट भिसामा मलेसियालगायतका खाडी मुलुक जान रोक लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै १० माघबाट खाडीका देश र मलेसियामा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलद्वारा जारी सूचनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमण स्वदेश तथा विदेशमा तीव्र रूपमा फैलिरहेको र […]

सम्बन्धित सामग्री

खाडी र मलेसियाको ‘भिजिट भिसा’ भ्रमण खुकुलो

गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा जान रोक लगाउने माघ ७ गतेको निर्णयमा केही खुकुलो बनाएको छ । खाडी र मलेसियाबाहेक कम्तीमा अन्य दुई मुलुकमा पर्यटकका रूपमा भ्रमण गरिसकेका व्यक्तिले मात्रै अब खाडी राष्ट्र र मलेसिया भ्रमण भिसामा जान पाउनेछन् । सो मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयलाई प्राप्त भएपछि बिरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई भ्रमणमा जान दिने निर्णय भएको छ

खाडी र मलेसियाको 'भिजिट भिसा' भ्रमण खुकुलो

गृह मन्त्रालयले माघ १० गतेदेखि खाडी मुलुक र मलेसियामा भ्रमण भिसामा  जान  रोक  लगाउने  माघ  ७  गतेको निर्णयमा केही खुकुलो बनाएको छ । ​ खाडी   र   मलेसियाबाहेक   कम्तीमा अन्य  दुई  मुलुकमा  पर्यटकका  रूपमा  भ्रमण गरिसकेका  व्यक्तिले  मात्रै  अब  खाडी  राष्ट्र  र मलेसिया  भ्रमण  भिसामा  जान  पाउनेछन् ।  सो मन्त्रालयका  प्रवक्ता  फणीन्द्रमणि  पोखरेलले जारी  गरेको ...

भिजिट भिसामा कामदार विदेश पठाउन तस्करको यस्तो छ 'सेटिङ' - Purbeli News

काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई, कतार,...