युरोकपमा विश्वकपका विजेता फ्रान्स र उपविजेता क्रोएसियालाई अगाडि बढ्न स्पेन र स्वीट्जरल्यान्ड चुनौती

युरोकप २०२० अन्तर्गत सोमबार हुने क्वाटरफाइनलका खेलहरुमा गत विश्वकपका विजेता फ्रान्स र उपविजेता क्रोएसिया आ-आफ्ना खेलमा प्रतिस्पर्धा गर्दैछन्। नेपाली समयअनुसार राती पौने १० बजे क्रोएसियाले स्पेनसँग खेल्ने छ। अर्को खेलमा राती पौने १ बजे फ्रान्सले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ। यसअघि आइतबार राती साविक विजेता पोर्चुगल, बेल्जियमसँग १-० गोलले पराजित भएर बाहिरिएको थियो। स्पेन सन् २०१२ […]