प्रतिनिधि सभाका विषयगत समिति सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक

काठमाडाैं - संघीय संसद्को सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० विषयगत समितिहरुको सभापति निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।  संघीय संसद्को सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहीबार ११ बजेदेखि ५ बजेसम्म समितिमा सभापति हुन चाहने सांसदले कम्तिमा एक जना प्रस्तावक र एक जना समर्थक रहेको उ...

सम्बन्धित सामग्री

समिति सभापति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सभाका चारवटा विषयगत समिति सभापति चयनका लागि २५ पुसमा मतदान दिन तोकेर सचिवालयले आइतबार निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित...

गण्डकी प्रदेशसभामा नौ महिनापछि विषयगत समिति सभापति चयन

गण्डकी प्रदेशसभाको अधिवेशन सुरु भएको नौ महिनापछि विषयगत समितिमा सभापति चयन भएका छन् । प्रदेशसभामा चार वटा समितिमध्ये दुईमा कांग्रेस र एक/एक वटामा एमाले र माओवादीले नेतृत्व लिएको छ ।

संयुक्त समितिमा भागवण्डा मिलाउन सकस, विषयगत समिति सभापति चयनमा ढिलाइ

दलहरूबीत सहमति कार्यान्वयन नहुँदा समिति बन्न सकेको छैन । २४ वैशाखको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले तीन दिनभित्र समितिमा रहने सदस्यको नाम उपलब्ध गराउन भनेका थिए ।

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो…

राष्ट्रियसभाका विषयगत समिति सभापतिमा चार जनाको उम्मेदवारी

राष्ट्रियसभाका चार विषयगत समिति सभापति पदका लागि उम्मेदवारको नाम दर्ता भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समिति सभापतिको निर्वाचनका लागि चार जना सांसदले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

राष्ट्रिय सभाका समितिले भदौ २३ गते सभापति पाउने, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।  सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।…

लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण

बुटवल : लुम्बिनी प्रदेशसभामा गठीत विषयगत समितिका सभापतिहरूले सपथ ग्रहण गरेका छन्। शुक्रवार प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन्। प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि…

लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता

बुटवल – सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् । लुम्बिनीमा डेढ वर्षदेखि चार वटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण […]

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिले पाए पूर्णता

सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् ।लुम्बिनीमा डेढ वर्षदेखि चारवटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण संसदको काम कारवाहीमा प्रत्यक्ष असर परेको थियो । चारवटा विषयगत समिति मध्ये तीनवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेले पाएको छ । सत्तारुढ गठबन्धनले एमालेलाई व

मधेस प्रदेशले पायो तीनवटै विषयगत समिति सभापति

निर्वाचन प्रणालीबाट प्रदेशसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नरेशकुमार यादव र कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का मदनसेन श्रीवास्तव निर्वाचित भएका छन् ।