आगामी मार्चमा रुसमा राष्ट्रपतीय निर्वाचन हुँदै छ । मौजुदा राष्ट्रपति भ्लादिमिर पुटिनले चुनाव जित्ने लगभग निश्चित छ । पुटिन सन् २००० देखि रुसी सत्तामा विराजमान छन् । पुटिनले फेरि चुनाव जिते भने अबको...
बैतडी, ३ असार । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए । उनले भने, “व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्, । शय्यामाथि […]
काठमाडौं, जेठ २६ । सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने नेपालको लक्ष्यमाथि चुनौती थपिएको छ । पाँच महिनाअघि नेपालगन्जबाट सुरु भएको दादुराले अहिले देशव्यापी रूप लिँदा चुनौती थपिएको हो । हाल काठमाडौँसहित सुर्खेत, बाँके, बर्दिया, कैलाली, बाजुरालगायतका जिल्लामा दादुराको प्रकोप फैलिएको छ । गत पुसअघिसम्म नेपालगन्जमा मात्र फैलिएको दादुरा पछिल्लो समय काठमाडौँसहित १५ जिल्लामा फैलिइसकेको […]
सुदूरपश्चिम प्रदेशमा दादुरा–रुबेला निवारणमा चुनौती थपिएको छ। प्रदेशमा सन २०२२ भन्दा सन २०२३ मा दादुरा रुवेलाका बिरामी पुष्टि भएसँगै निवारणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
बागलुङमा बालविवाह अझै चुनौतीकैरुपमा रहेको छ । यहाँका कतिपय पालिकामा बालविवाह कम रहे पनि कतिपयमा चुनौती कायमै छ । बालमैत्री नगर घोषणाको अन्तिम तयारी भइरहेको गलकोट नगरपालिकामा बालविवाह चुनौतीका रुपमा छ । बालमैत्री नगरपालिका घोषणाका लागि तयारी गरिरहेको बागलुङ नगरपालिकाले पनि बालविवाहको चुनौती पार लाउन सकेको छैन । गलकोटले अधिकांश सूचक पूरा भइसक्दा पनि बालविवाह भने […]
नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् । उनले भने,‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु ।’
काठमाडौं । पार्किङ चुनौती पहिलो अटोमोबाइलको आविष्कारसँगै सुरु भयो तर जनसंख्या विस्तार र सहरीकरणको प्रक्रिया अगाडि बढ्दै जाँदा यो झन् झन् बढ्दै गयो। यी पार्किङ चुनौती समाधान गर्न थप आविष्कार भएका छन्। आधारभूत अवधारणाले पार्किङ चुनौती पैदा गर्छ। सहरी क्षेत्र र सहरहरूमा यो पार्किङ माग र पार्किङ आपूर्तिबीचको अन्तर हो। यी मुद्दामा गहिरिएर हेर्दा यी […]
काठमाडौं, १७ चैत्र । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा चुनौती नै चुनौतीको चाङ रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्वसमा सम्बोधन गर्दै देशको अहिलेको कार्यशैलीले चुनौतीहरुको सामना गर्न नसकेको र समस्याको समाधान पनि गर्न नसकेको बताए । देशमा चुनौती नै चुनौती छन्, नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता समेत रहेका पूर्वप्रधानमन्त्री खनालले भने, हाम्रा […]
हाल विश्वभर फैलिएको कोभिड–१९ का कारण हरेक क्षेत्र अस्तव्यस्त भएका छन् । हरेक क्षेत्रमा चुनौती नै चुनौती थपिएका छन् । कोभिड–१९ का कारण देशभर लगाइएको निषेधाज्ञाका कारण अझै व्यापार, व्यवसाय,...