काठमाडौँ- सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको हो । तर, दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय नपारी मन्त्रिपरिषद् विस्तार भए मन्त्री हुन नपाएकाहरुले पार्टी फुटाउन सक्ने जोखिम रहेको भन्दै त्यसलाई निष्क्रिय पारेर अघि बढ्ने विषय पनि छलफलमा आएको स्रोतले जनाएको छ । आजको […]