काठमाडौं : मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीले भागबण्डामा असन्तुष्टि व्यक्त गरेपछि टुंगो लगाउन गठबन्धनको बैठक बसेको हो। गठबन्धनले कांग्रेसलाई प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रलाई ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई ४/४ मन्त्रालय पाउने गरी सहमति गरेको थियो। सहमतिअनुसार कुरा मिले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। बैठकमा प्रधानमन्त्