देउवा, ओली र प्रचण्डको भेटवार्तामा के के भयो ?

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ । बालुवाटारमा २ घन्टा चलेको भेटवार्तामा एमसीसीको बारेमा गम्भीर छलफल भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकमा देउवाले एमसीसी पारित गर्न सबै सहमत हुनुपर्ने प्रस्ताव राखेका थिए । उनले […]