सर्वोच्च अदालतले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकलाई गैरपर्यटकीय सजिलै भिसा दिन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ।...
५ भदौ, पाल्पा । पाल्पामा पहिलो समलिंगी विवाह दर्ता भएको छ । रामपुर नगरपालिका वडा नं. ९ को कार्यालयमा पहिलो समलिंगी विवाहको दर्ता भएको हो ।
२०७८ साल असोज २९ गते विवाह भए पनि कानुनी व्यवस्था …
काठमाडौँ – लमजुङको दोर्दी गाउँपालिका २ ले बुधबार समलिंगी सुरेन्द्र पाण्डे (दुलहा) र रामबहादुर गुरुङ (दुलही)को ‘अस्थायी अभिलेख’ रहने गरी विवाह दर्ता गरेको छ। नेपालमा अहिलेसम्म नभएको समलिंगी विवाहलाई वडा कार्यालयले औपचारिक रुपमा दर्ता गरेर विवाह प्रमाणपत्र नै दिएपछि ‘समलिंगी विवाह खुला’ भएको सन्देश गएको छ। समलिंगीसँग सरोकार राख्ने व्यक्ति एवं संस्थाहरुले यसलाई उपलब्धिका रुपमा […]
सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै परम्परागत रूपमा मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्थामा परिवर्तन आउने भएको छ ।
सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ समेत पेश गर्न भनेको […]
स्विजरल्यान्डमा समलिंगी विवाहलाई वैधानिकता दिने वा नदिने भन्ने विषयमा भएको जनमतसंग्रहमा स्विस मतदाताहरूले समलिंगी विवाहलाई मान्यता दिने मत सर्भेक्षणले देखाएको छ ।
१० असोज, काठमाडौं । मोरङका धिरज बस्नेत र रामेछापका आर्थिकजंग बस्नेतले गत भदौ १६ गते समलिंगी विवाह गरेको भिडियो र फोटो टिकटकमा भाइरल बन्यो । उनीहरुको चिनजान एक वर्षअघि सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । आर्थिकको रिक्वेस्ट धिरजले एसेप्ट गरेपछि हुन थालेको कुराकानीसँगै सम्बन्ध गहिरो हुँदै गयो । गत भदौमा काठमाडौंमा भएको पहिलो प्रत्यक्ष भेटमै […]
माधव दुलाल/प्रकाश पार्की
काठमाडौं : नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ। डडेल्धुराको परशुराम नगरपालिकामा नेपालकै इतिहासमा पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता भएको हो। समलिंगी विवाहको कानुन निर्माणको काम भइरहेका बेला समलिंगी जोडीको विवाह दर्ता हुनुलाई महत्वका साथ हेरिएको छ।
कैलालीकी मोनि...
बेलायतमा पहिलो पटक मुस्लिम युवाबीच समलिंगी विवाह भएको छ । २४ वर्षे जाहेद चौधरी र १९ वर्षे सिन रोगनबीच समलिंगी विवाह सम्पन्न भएको हो । परम्परागत सुनौलो सेरवानीमा सजिएका उनीहरुले वालसल रजिस्ट्री अफिसमा उनीहरुको विवाह भएको थियो ।