विराटनगर सुपर किंग्स नेपाल टी– २० क्रिकेट लिगको फाइनलमा
काठमाडौँ। विराटनगर सुपर किंग्स नेपाल टी– २० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो।
काठमाडौं, १० माघ। नेपाल टी–२० क्रिकेट प्रतियोगिताको स्पष्ट फिक्सिङमा चार सहभागि टोलीकै व्यवस्थापकसहित १०जना संलग्न रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले जनाएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा सीआईबीले प्रतियोगितामा सहभागिता टोली काठमाडौं नाइट्स,विराटनगर सुपर किंग्स,जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नता रहेको जनाएको हो। फिक्सिङमा एक नेपाली र एक विदेशी गरी २जना खेलाडी संलग्न रहेको सीआईबीले जनाएको छ।
काठमाडौं : पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनल आज हुँदैछ। उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीच हुने खेल किर्तिपुरस्थित टियु मैदानमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ।पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजयी रहेका लुम्बिनी र जनकपुर उपाधीका लागि खेल्दै छन्। समूह चरण विजेता लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो।विराटनगरले भने समूह चरणमा तेस्रो स्थानमा रहँदै इलिमिनेटरमा काठमाडौं नाइट्स तथा दोस्रो क्वालि
नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा सोमबार विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच इलिमिनेटर खेल थियो । कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा विराटनगरले काठमाडौंमाथि ९९ रनको फराकिलो अन्तरले जित निकाल्यो । विराटनगरको जित र...
काठमाडौं । काठमाडौं नाइट्समाथि ९९ सय रनको सानदार जित हात पार्दै विराटनगर सुपर किंग्स नेपाल टी २० लिगको दोस्रो क्वालिफायरमा पुगेको छ । राजधानीमा सोमबार भएको खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा जितका लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२ दशमबल […]
काठमाण्डाै – विराटनगर सुपर किंग्स र काठमाण्डौ नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेका छन् । आज विराटनगरले काठमाण्डौलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले पोखरालाई हराउँदा काठमाण्डौले पनि प्ले अफमा पुग्ने मौका पाएको हो ।
त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा विराटनगरले काठमाण्डौलाई ७ विकेटले हरायो । काठमाण्डौले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका कप्तान रोहित पौडेलले ६६ रन तथा गौरान्शु शर्माले नटआउट ५१ रन बनाए ।
दोस्र...
काठमाडौं : काठमाडौं नाइट्सलाई पराजित गर्दै विराटनगर सुपर किंग्स नेपाल टी–ट्वेन्टी लिग क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार बिहान भएको खेलमा काठमाडौं नाइट्सलाई ७ विकेटले पराजित गर्दै विराटनगर प्लेअफमा पुगेको हो।काठमाडौंले दिएको १ सय ५५ रनको लक्ष्य विराटनगरले ८ बल बाँकी छँदै ३ विकेट गुमाएर पूरा गर्यो। विराटनगरका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६६ रनको सानदार योगदान गरे।गौरांशु शर्मा ५१ र विवेक यादव १० रनमा अविजित रहे । त्यसअघि टस जितेर पहिला ब्या
१९ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा मंगलबार विहान विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका खेलाडीे मैदान उत्रिन मानेनन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुर पुगेका नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले खेलाडीका माग सम्बोधन गर्न साँझसम्म समय मागेपछि खेल त भयो, तर ९ ओभरको मात्र । भोलि बुधबारको खेल हुनेमा आशंका छ । किनकी एकातिर […]
काठमाडौं : नेपाल टी- २० लिग क्रिकेटमा आइतबार पनि दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार्स भिड्नेछन्।पहिलो खेलमा हिजो विजयी भएको लुम्बिनी आज लगातार दोस्रो जितको तयारीका साथ मैदानमा उत्रिँदैछ। पहिलो खेल खेल्न लागेको विराटनगर पनि विजयी सुरुवातको लक्ष्यमा हुनेछ। दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स भिड्नेछन्। हिजोको खेलमा काठमाडौं नाइटस्सँग पराजित पोखरा आज पहिल
काठमाडौं: नेपाल टी २० लिगका दुई फ्रेन्चाइजी विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले लोगो सार्वजनिक गरेका छन्। आज काठमाडौंमा कार्यक्रम गर्दै यी दुई टोलीले लोगो सार्वजनिक गरेका हुन्। यसअघि अलस्टार क्लबले लोगो सार्वजनिक गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान)ले यही महिना पत्रकार सम्मेलन गर्दै नेपाल टी २० लिगका लागि काठमाडौं,…
१९ साउन, काठमाडौं । नेपाल टि-२० लिगको दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको लोगो सार्वजनिक भएको छ । बिहीबार राजधानीका एक कार्यक्रमकाबीच दुई टिमको अफिसियल लोगो सार्वजनिक गरिएको हो । दुवै टिम भारतीय मालिकको स्वामित्वमा छ । यसअघि लुम्बिनी अल स्टार्सले लोगो सार्वजनिक गरिसकेको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो […]