नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा सोमबार विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीच इलिमिनेटर खेल थियो । कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा विराटनगरले काठमाडौंमाथि ९९ रनको फराकिलो अन्तरले जित निकाल्यो । विराटनगरको जित र...
दाङ – तुलसीपुर बहुप्राविधिक शिक्षालयमा प्रि–डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रममा अध्ययनरत विद्यार्थी रोशन विष्ट शिक्षालय परिसरमा खाली समयमा बेन्च बनाइरहेको भेटिन्छन्। शिक्षालयमा अध्ययन गर्ने उनका साथीहरुको समूह पनि रहेको छ। त्यही समूहले विद्यालयका लागि आवश्यक पर्ने विभिन्न ग्रीलका सामानहरु उत्पादन गरिरहेको छ। ‘पढेर बँचेको समय अनि ल्याबको समयमा हामीले विभिन्न ग्रीलका सामानहरु उत्पादन गरिरहेका छँ,’ […]
सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलका बेन्चहरू खाली भएपछि सभामुखले बैठक स्थगित गरेका छन् । प्रदेश सरकारले बजेट प्रस्तुत गरेदेखि बैठक बस्न सकिरहेको छैन ।
अपारदर्शी साठगाँठ र सरकारमा भागबण्डा खोजेका कारण संकटमा परेको न्यायिक नेतृत्वको निकासका लागि केही दिन यता सर्वोच्च अदालतको बेन्च र बार खाली छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पेशी त तोकेका छन् तर न्यायाधीशहरू बेन्चमा छैनन् । वकिलहरू बहस गर्न तयार छैनन् । न्यायाधीश र वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा मागेका छन् । प्रधानन्यायाधीश भने निकास दिन तयार छैनन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले सामूहिक रुपमा भेटेर जबरालाई राजीनामा दिएर निकास दिन भनेका थिए । न्यायाधीशहरूको सुझावलाई उनले ठाडै अस्वीकार गरिदिए ...